Google ड्राइभ खोज्दै हुनुहुन्छ?

तपाईँका सबै फाइलहरू हेर्नको लागि drive.google.comमा जानुहोस्।

थप जान्नुहोस् | खारेज गर्नुहोस्

अनौठो कुरा सिर्जना गर्नुहोस् Kim कागजातहरू

प्रभावकारी कागजातहरू सिर्जना गर्नुहोस् टम

Google कागजातसँग, तपाईँ जहाँ भए पनि लेख्न, सम्पादन गर्न, र सहकार्य गर्न सक्नुहुनेछ। निःशुल्क।

Google कागजातहरू डाउनलोड गर्नुहोस्
SAN FRANCISCO
VACATION
Jono
Salit
Day 1 / Golden Gate Bridge

The Golden Gate Bridge is a suspension bridge spanning the Golden Gate strait, the 1 mile wide, 3 mile long channel between San Francisco Bay and the Pacific Ocean.

The structure links the U.S. city of San Francisco, on the northern tip of the San Francisco Peninsula, to Marin County, bridging both U.S. Route 101 and California State Route 1 across the strait.

Lindsay

अक्षर र शब्दहरू भन्दा बढी

Google कागजातले तपाईँको कागजातहरूलाई छरितोसँग सम्पादन र बनावट उपकरणहरूसँग तपाईँलाई पाठ र अनुच्छेदहरूलाई सजिलै ढाँचा बनाउन साथ दिन्छ। सयौं फन्टहरूबाट छनौट गर्नुहोस्, लिंक, छवि, र रेखाचित्रहरू थप्नुहोस्। सबै निःशुल्क।

कहीँ पनि, कुनै पनि समय आफ्ना कागजातहरूमा पुग्नुहोस्

तपाईँको फोन, ट्याब्लेट, वा कम्प्युटरबाट—कुनै जडान बिना नै — तपाईँ जहाँ जानु भएपनि आफ्ना कागजातहरू पहुँच गर्नुहोस्, सिर्जना गर्नुहोस्, र सम्पादन गर्नुहोस्।

Google कागजातहरू डाउनलोड गर्नुहोस्
पाम अवतार
टम अवतार
किम अवतार

सान फ्रान्सिस्को

मे

तपाईँले फेर्री भवन जाँच गर्नुपर्ने हुन्छ। टम

तपाईँ कहिले सम्पादन सक्ने सोच्नुभएको छ?
मङ्गलबार, १:०६ अपरान्ह
किम अवतार
सायद दुई बजेसम्म?
मङ्गलबार, १:०६ अपरान्ह
टम अवतार

फेरि "सुरक्षित गर्नुहोस्" भन्ने कहिल्यै नथिच्नुहोस्

तपाईँले टाइप गरेको रूपमा तपाईँका सबै परिवर्तनहरू स्वचालित रूपमा सुरक्षित हुन्छन्। तपाईं उही कागजातको मितिद्वारा र कसले परिवर्तनहरू गरे भन्नेमा आधारित क्रमबद्ध पुरानो संस्करण हेर्न पुनरावृत्ति इतिहासको पनि प्रयोग गर्न सक्नुहुनेछ।

Word सँग काम गर्छ

Chrome विस्तार वा अनुप्रयोगसँग Microsoft Word फाइलहरू खोल्नुहोस्, र सम्पादन गर्नुहोस्, र सुरक्षित गर्नुहोस्।

Word फाइलहरू Google कागजातमा तथा विपरीत क्रममा रूपान्तरण गर्नुहोस्।

फेरि फाइल ढाँचाहरूको बारे चिन्ता नगर्नुहोस्।

एडअनहरूसँग थप कार्य गर्नुहोस्

एडअनहरूको साथ तपाईँको कागजातको अनुभवलाई अझ अगाडि लैजानुहोस्। लेबलहरू र नाम ट्यागहरू सिर्जना गर्न र प्रिन्ट गर्न Avery Label Merge प्रयोग गर्नुहोस्।

तपाईँ अरू के थप्न सक्नुहुन्छ हेर्नुहोस्

अब सुरु गर्नुहोस्

तपाईँ जब तयार हुनुहुन्छ कागजात तयार छन्। साधारण रूपमा तपाईँको ब्राउजर मार्फत एउटा कागजात सिर्जना गर्नुहोस् वा तपाईँको मोबाइल उपकरणको लागि अनुप्रयोग डाउनलोड गर्नुहोस्।

Google कागजातहरू डाउनलोड गर्नुहोस्